एप्पलले म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउदै
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू को द्रुततर बिकाश भैरहेको बेलामा एप्पलले भने म्युजिकको सुविधा भएको स्मार्ट ग्लास र क्यामेरा समावेश भएको एयरपड्स ल्याउन लागेको छ । गत वर्ष एप्पलका इन्जिनियरले एयरपड्समा लो रेजोलुसनका क्यामेरा सेन्सर कसरी अटाउने भन्ने विषयमा चर्चा गरेका थिए ।
अब सार्वजनिक हुने नयाँ एयरपड्समा भने क्यामेरा र अन्य एआई फिचर हुने ब्लुमबर्गले उल्लेख गरेकाे छ । त्यस्तै स्मार्ट ग्लासमा पनि कम्पनीले बिल्टइन स्पिकर, क्यामेरा, हेल्थ सेन्सर र एआई फिचर समावेश गर्नेछ । अहिले यो प्रविधि विकासकै क्रममा भएकाले कहिले सार्वजनिक हुन्छ भन्ने विषय खुलेको छैन ।...




