प्रवास

कतारमा हर्क साम्पाङ समर्थक टिम विस्तार

कतारमा हर्क साम्पाङ समर्थक टिम विस्तार

ताजा अपडेट, प्रवास, मुख्य खबर, राजनीति, समाचार
कतार, १५ कात्तिक । कतारमा हर्क साम्पाङको समर्थक टिम विस्तार गरिएको छ । धरानका मेयर साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गर्न लागेको अवस्थामा कतारमा ‘हर्क साम्पाङ’को समर्थक टिम गठन गरिएको हो । कात्तिक १४ गतेको भेलाबाट सुवास खालिङ राईको संयोजकत्वमा ११९ सदस्यीय तदर्थ समिति विस्तार गरिएको छ । समर्थक टिमको सह–संयोजकमा १२ जनालाई चयन गरिएको छ । टिमको सह–संयोजकमा भाइकाजी गुरुङ, सुजन माबो लिम्बु, मिलन थापा, सपना राई, सन्तोष बोहरा क्षेत्री, हान्सा राजबंशी, अरुण योञ्जन, दिलकुमार राई, अजय सम्बाहाम्फे लिम्बु, बिष्णुकुमार सुन्दास, रामकुमार राई र पदम गुरुङ चयन भएका छन् । सचिवमा भीम मगर, सह–सचिवमा दुर्गा गुरुङ र फुर्वा तामाङ, कोषाध्यक्षमा बिश्वकला राई, सह–कोषाध्यक्षमा नबिन राई र मन्जिल चाम्लिङलाई चयन गरिएको छ । प्रवक्तामा सुजन थुलुङ राई, प्रचार–प्रशार समिति संयोजकमा गजेन्द्र खालिङ राई, सह–संयोजकमा बिक्र...
गजल/साहित्य

गजल/साहित्य

ताजा अपडेट, प्रवास, मुख्य खबर, साहित्य
पर्शुराम धिमाल (खोटाङे) पोल्याण्ड, २१ भदौ । अगाडि फूल देखाइ पछाडि छुरा हान्नेलाई श्रदाञ्जली ज्युँदै मारी मसानघाटबाट पारी तान्नेलाई श्रद्धाञ्जली । बालापन थिएन, अझै बयस्क त भएकै थियौ तिमी गलत बाटो सिकाइदिए अरुले, कुरा मान्नेलाई श्रदाञ्जली । असल, खराब छुट्ट्याउन नसक्ने कस्तो त्यो बौद्धिकता ? आफ्नोलाई पराइ पारी, अर्काको हात छान्नेलाई श्रद्धाञ्जली । गाउँ समाजमा यस्तै तस्तै भाइरस धेरै पलाइ सके गाउँ, समाज, घरहरु भाँड्न जान्नेलाई श्रद्धाञ्जली । यता ठिक्क, उता ठिक्क दोहोरो चरित्रका हिंस्रक दानवरुपी भए पनि मानव भन्नेलाई श्रद्धाञ्जली । -इटहरी–१८ सुनसरी, हाल पोल्यान्ड...
एनआरएनए रसियाको अध्यक्षमा खोटाङका सिताराम कट्टेल

एनआरएनए रसियाको अध्यक्षमा खोटाङका सिताराम कट्टेल

ताजा अपडेट, प्रवास, मुख्य खबर, समाचार
खोटाङ, १३ साउन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) रसियाको अध्यक्षमा खोटाङका सिताराम कट्टेल ‘मिलन’ निर्वाचित भएका छन् । साउन ११ गते मस्कोमा सम्पन्न १२ औं अधिबेसनबाट कट्टेल एनआरएनए रसियाको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । साकेला गाउँपालिका–४ मात्तिममा जन्मिएका कट्टेल विगत १३ वर्षअघि मस्को पुगेर अध्ययनपछि व्यवसाय सञ्चालन गर्दैआएका छन् । उनले रसिया, दुबई, नेपाल लगायतका देशमा व्यवसाय सञ्चालन गर्दैआएका छन् । आरयुडिएन युनिभर्सिटीबाट एलएलएम उत्तिर्ण गरेका कट्टेल दुई वर्षे कार्यकालका लागि एनआरएनए रसियाको नेतृत्वमा पुगेका हुन् । उनी सन् २०१९ र २०२३ मा एनआरएनए रसियाको युवा संयोजक हुँदै हालसम्म एनआरएनए रसियाको महासचिवका रुपमा कार्यरत थिए । कट्टेलले मात्तिमकै बालबालिका माविमा प्राथमिक तहको अध्यायन गरेका थिए । उनी सन् २०१२ मा छात्रवृत्तिमा उच्च शिक्षा अध्यायनका लागि मस्को पुगेका थिए । उनका बुवाआमाक...
भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताउनुभएको छ । नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । “भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ”, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ, “नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।” नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्ले...
टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )

टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
टोखा नगरपालिकाको व्यावसाय दर्ता अभियान २०८० अन्तर्गतको स्थलगत अनुगमन (फोटो फिचर )  
बढ्दो गर्मिका कारण  तराईमा जनजीवन प्रभावित

बढ्दो गर्मिका कारण तराईमा जनजीवन प्रभावित

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
धनुषा- अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई-मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो । गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यासमेत घट्न थालेको छ । अहिले बालबालिका, ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अझ बढी समस्या भएको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा कृष्णदेव दासले अहिले स्वास्थ्य संस्थामा घाउ, खटिरा, टाइफाइड, ज्वरो, झाडापखालालगायत रोगका बिरामीको चाप बढ्न थालेको बताउनुभयो । डा दासले भन्नुभयो, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ । यसले दिउँसोका समयमा दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई समस्या हुने देखिन्छ । त्यसैले सबै...

भोलि मङ्गलवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौँ । सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलवार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ । मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका कारण सार्वजनिक बिदा दिन लागिएको जानकारी दिनुभयो । विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । शेख दुई दिने नेपाल भ्रमणमा आउँदै छन् ।...

भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिएको हो । शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । सो क्रममा बाटोमा हिँडिरहेका दुईजना भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको थियो । एकजना भिक्षुमाथि प्रहरीले पछाडिबाट लात्ती प्रहार गरेको भिडिओ सामाजिक सन्जालमा भाइरल छ । धेरैले उक्त भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै गृहमन्त्री रवि लामिछाने र नेपाल प्रहरीको आलोचना गरिरहेका छन् ।...

जिल्ला न्यायाधीशको परीक्षा : ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे पुग्ने व्यवस्था गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले न्याय सेवा आयोग ऐनको दफा १३ (४) मा सरकारले गरेको संशोधन प्रस्ताव स्वीकार गर्दै सो व्यवस्था गरेको हो । उक्त सहमति सङ्घीय संसद्का दुवै सदनले स्वीकार गरेर पारित भएमा विद्यमान व्यवस्था परिमार्जन हुने छ । हालको उत्तीर्ण प्रतिशत र पाठ्यक्रम अनुसार परीक्षामा सहभागी अधिकांश असफल हुँदै आएको भन्दै न्याय सेवाको समेत सुझावका आधारमा सरकारले उक्त संशोधन अघि बढाएको थियो । रिक्तमध्ये ४० प्रतिशत जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने व्यवस्था संविधानमा छ । गत भदौमा प्रकाशित जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक मात्र उम्मेदवार ...

भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
 भारत र चीनबीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कूटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ ।  भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९ औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गर्नुभएको थियो । चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।  विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्णरुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन-अफ-एक्चुअल कन्ट्रोल” (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरु सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि स...