शैक्षिक सुधार कार्यदलले नगरलाई बुझायो १२६ पृष्ठको प्रतिबेदन (भिडियो सहित)

खोटाङ, २३ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गठन गरेको शैक्षिक सुधार कार्यदलले आफ्नो प्रतिबेदन बुझाएको छ । २०८० माघ १८ गतेको नगर कार्यपालिका बैठकबाट शैक्षिक अभियान्ता सुर्य राईको संयोजकत्वमा गठन गरिएको कार्यदलले १२६ पृष्ठको प्रतिबेदन बुझाएको हो ।

चैत २१ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई प्रतिबेदन बुझाइएको कार्यदलका संयोजक सुर्य राईले बताए । भिडियो-