नगरमा लोकसेवा आयोगको तयारी कक्षा सुरु

खोटाङ, १८ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लोकसेवा आयोगको तयारी कक्षा सुरु गरेको छ । लोकसेवा सारथी प्रालि, दिक्तेल शाखाको सहजीकणमा नगरपालिकाले खरदार र नासुको लिखित दोश्रो र तेश्रो पत्रको तयारी कक्षा सुरु गरेको हो ।

६० दिन सञ्चालन हुने लोकसेवा तयारी कक्षा पुस १७ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका छन् । (थप समाचार  Views Of Nepal को पेजमा उपलव्ध छ ।)