राप्रपाबाट काठमाडौं क्षेत्र नं ६ ख मा सीफारीस भएका चिरागमान सिंह कुँवर को हुन ?
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ख मा पनि राप्रपा नेपालले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । राप्रपा क्षेत्रीय समितिको बैठकले आकांसीहरुको नाम सिफारिस गरेको हो ।
काठमाडौं क्षेत्र नं ६ ख मा सांसद् पदका उम्मेदवारका लागि चिरागमान सिंह कुँवरको नाम संगै राप्रपा भित्र चर्चा चुलिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका कुँवर अध्यक्ष राजेन्द्र लिङ्देल निकट मानिन्छन ।
तारकेश्वर निवासी कुँवर राप्रपाका बिभिन्न तहमा बसी कुशलताका साथ काम गरेरै कारण उहाँ राप्रपा , नेता तथा कार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ ।
राज संस्था र हिन्दु राज्य पुन : स्थापनाका लागि उहाँ बिभिन्न आन्दोलनमा कृयाशिल रहनुभएको थियो ।
राष्ट्रबादी आन्दोलनका क्रममा पटकपटक घाइते भएका उनी र...
