काठमाडौं क्षेत्र नं ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
मंगसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति सन्तोष चालिसे अहिले चुनावी तयारीमा सक्रिय बनेका छन ।
गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर एबम नेपाली कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति समेत रहेका चालिसे पछिल्लो समय क्षेत्रको चुनावी रणनीति निर्माण र परिचालनका लागि ठोस योजना निर्माणको काममा जुटेका छन।
नगर प्रमुखको जिम्मेवारी सम्हाल्दा सिघ्र निर्णय क्षमता र जनचासोको बिषयमा तत्काल प्रतिक्रिया जनाउने जनप्रतिनिधिको पहिचान निर्माण गरेका चालिसे संगठन निर्माणमा पनि उत्तिकै सक्रिय रहेका छन ।
गोकर्णेश्वर नगरपालिका प्रमुखको जिम्मेवारी बहन गर्दा पूर्वाधार र सामाजिक विकासलाई समानान्तर प्रथामिकतामा राखेका चालिसेले प्रतिनिधि सभा सदस्यको रुपमा क्षेत्र नं ३ का जनताले जिम्मेवारी दिएमा राष्ट्रिय राजनीतिमा पनि प्रभाबकारी भूमिका निर्वा...
