चौदण्डीगढी नगरपालिकाका अधिकांश पराजित उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गरेनन् ।
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
चौदण्डीगढी नगरपालिकामा भने गत स्थानीय तह निर्वाचनमा बिजयी हासिल गरेका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलालले निर्वाचन खर्च बुझाएका छन् भने वडा नम्बर ३ का वडा अध्यक्ष पर्शूराम राई र वडा नम्बर १० का वडा अध्यक्ष धर्मेन्द्र कुमार खड्का बाहेक सबै वडाका वडा अध्यक्षहरुले समयमै निर्वाचन खर्च आयोगमा पेश गरेका छन् । त्यस्तै मेयरका प्रत्यासी नेपाली कांग्रेसका खगेन्द्र राई , राप्रपाका रामप्रसाद आचार्य र मंगोल नेशनल अग्रनाईजेशनका भुमी राज राईले खर्च बिबरण समयमा पेश गरेका छन् त्यस्तै नेकपा एकिकृत समाजवादीका नरेन्द्र राउत र स्वतन्त्र उम्म्ेदवार कमलध्वज राईले निर्वाचन खर्च तोकिएको समयमा निर्वाचन आयोगको कार्यालयमा पेश नगर्दा कारवाहीमा परेका छन् । निर्वाचन खर्च तोकिएको समयमा पेश नगर्ने मेयरका प्रत्याशीलाई निर्वाचन आयोगले साढे ४ लाख रुपैयाँ जरीवाना गर्ने निर्णय गरेको छ ।
यस्तै चौदण्डीगढी नगरपा...
