जथाभाबी टाँगिएका तार व्यवस्थापन गर्दै टोखा नगरपालिका
ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
टोखा नगरपालिकाले प्रदूषण नियन्त्रणका लागि बिजुलीका खम्बामा जथाभाबी टाँगिएका तार व्यवस्थापनको काम शुरु गरेको छ ।
टोखा नगरपालिकाको सक्रियतामा अहिलेसम्म पहिलो चरणमा सामाखुसी देखि ग्रान्डीसम्म अव्यवस्थित र भुइँमा छाडिएका तार व्यवस्थापन शुरु गरिएको मेयर प्रकाश अधिकारीले बताउनु भयो । उनका अनुसार तार व्यवस्थापनका क्रममा दोस्रो चरण्मा सबैवडा र स्थानहरुमा ब्यवस्थापन गरिने छ ।
जथाभाबी तार छरिएर रहँदा सहर कुरुप हुनाका साथै आगलागीको समस्यासमेत उत्पन्न हुने हुँदा नगरपालिकाले यस्तो अभियान शुरु गरेको र व्यवस्थापनकै क्रममा नगर प्रतिनिधिले अव्यिवस्थित रुपमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सचेत समेत गराएको छ...
