संगीत

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

कीर्तिपुरको फोहोर वर्गीकरण गरेर मात्रै उठाइने

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
काठमाडौंको कीर्तिपुर नगरपालिकाले बुधबारदेखि फोहोरको वर्गीकरण गर्ने भएको छ । नगरपालिकाकी प्रवक्ता रहेकी उपप्रमुख सुनिता शाक्यका अनुसार नगरपालिकाले बुधबारदेखि घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै उठाउन थालेको हो । ‘बञ्चरेडाँडामा फोहोर रोकिंदा यहाँ फोहोर रोकिएको छ । हामीले अहिले फोहोर वर्गीकरण गर्ने ठाउँमै फोहोर थुपारिरहेका छौं । अब कुहिने फोहोर हप्ताको दुई दिन उठ्छ । नकुहिने फोहोर त एक हप्तासम्म नउठ्दा पनि धेरै असर हुँदैन’ उपप्रमुख शाक्यले भनिन् । कीर्तिपुर नगरपालिकामा ४ वटा निजी संस्थाहरुले फोहोर उठाउँदै आएका छन् ।...
माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
आइतबार राति बुटवलको होटलमा मृत भेटिएकी ३३ वर्षकी पुष्पा पुनमगर एक महिनादेखि घरमा सम्पर्कविहीन थिइन् । नेपालगञ्जस्थित घरबाट माइत जान्छु भनेर हिँडेको तर माइतमा नपुगेको थाहा पाएपछि वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका श्रीमान्ले पुष्पा हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अनुरोध गरेका थिए । आइतबार राति बुटवल–२ फूलबारी नजिकैको स्याङ्जा कालिकोटे होटलमा धादिङका ३८वर्षीय सीताराम भुजेलसँग एउटै कोठामा बास बसेकी पुष्पा अर्को दिन मृत भेटिइन् । भुजेल मानव अंग बेचबिखन सम्बन्धी अपराधमा सुनसरीको झुम्का कारागारमा ७ वर्ष जेल बसेर एक महिनाअघि मात्रै छुटेका थिए । ‘असार अन्तिममा साउन बार्न भनेर पुष्पा नेपालगञ्जबाट दाङको सतबरिया माइत जान्छु भनेर हिंडेकी रहिछन्’, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष रेग्मीले भने, ‘उनी हराएपछि श्रीमानले खोजी गरिदिन सामाजिक सञ्जालमा सूचना हालेका रहेछन...
एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो

एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ । विश्व खाद्य कार्यक्रम (एब्लुएफओ) का अनुसार एसियामा कुपोषणबाट प्रभावितको संख्या सन् २०१९ को तुलनामा २०२० मा ३६ करोडबाट बढेर ४१ करोड पुगेको छ । यस्तै, कुपोषणको दर ७ दशमलब ९ प्रतिशतबाट बढेर ९ प्रतिशत पुगेको छ । एसियाको कूल कुपोषित जनसंख्यामध्ये ८९ प्रतिशत दक्षिण एसियामा रहेको डब्लूएफओले जनाएको छ । एफएओको अनुसार नेपालमा सन् २०१७ देखि २०१९ अवधिमा कुपोषणको दर ४ दशमलब ३ प्रतिशत रहेकोमा सन् २०१८ देखि २०२० मा ४ दशमलब ८ प्रतिशत पुगेको छ । यस्तै, सोही अवधिमा दक्षिण एसियाका अर्को राष्ट्र अफगानिस्तानमा कुपोषण दर २३ दशमलब ४ प्रतिशतबाट बढेर २५ दशम...
कञ्चनपुरमा ज्वरोका बिरामी बढे

कञ्चनपुरमा ज्वरोका बिरामी बढे

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ। स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ। ‘ स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन। त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन्।’  ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उनले जानकारी दिए। शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्यचौक...
चालु आर्थिक वर्षको पहिलो महिनामा नै भेटिएन राजस्व संकलनको लक्ष्य

चालु आर्थिक वर्षको पहिलो महिनामा नै भेटिएन राजस्व संकलनको लक्ष्य

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा राजस्व संकलन उत्साहजनक देखिएको छैन । यस महिना लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको छ । आन्तरिक राजस्व विभागले चालु आवको पहिलो महिना साउनमा ३९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको यस अवधिमा ३९ अर्ब ७६ करोड ९५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९०.६० प्रतिशत मात्रै हो । विभागले यस अवधिमा ४३ अर्ब ८९ करोड ४९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यस अवधिमा विभागले आयकर शीर्षकबाट १५ अर्ब २२ करोड ४२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको १३ अर्ब ८ करोड २ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यस्तै, घरबहाल कर शीर्षकबाट ४० करोड ५३ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २५ करोड ५१ लाख ४३ हजार रुपैयाँ, ब्याजबाट ७ अर्ब ७१ करोड ६१ लाख ७७ हजार रुपैयाँ संकलन गर्ने...
माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

माछापुच्छ्रे बैंकले ल्यायो एमबीएल स्मार्टमा नयाँ सुविधा

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबीएल स्मार्ट मा स्मार्ट लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधाको सुरुवात गरेको छ । उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स डिपोजिट सुविधा प्रयोग गरि मोवाईल बैंकिङ्ग सुविधा मार्फत सजिलै कर्जा लिन सक्नेछन् । विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनको लागि बैंकसम्म पुगि विभिन्न कागजात पेश गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो । माछापुच्छ्रे बैंकले ग्राहकलाई खाता खोल्नका लागि बैंकसम्म आउनु नै नपर्ने गरि अनलाईन तथा मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन...
अर्थ मन्त्रालयबाटै शुरु भयो एलपी ग्यास विस्थापन अभियान

अर्थ मन्त्रालयबाटै शुरु भयो एलपी ग्यास विस्थापन अभियान

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ । चालु आर्थिक वर्षको बजेटको बुँदा नं २५३ मा समावेश गरिएको व्यवस्थाअनुसार नै पहिलो चरणमा सिंदरबारबाट एलपी ग्यासको विस्थापन गर्न थालिएको हो । सोही क्रममा आजदेखि नै अर्थमन्त्रालयको चमेनागृहबाट एलपी ग्यास विस्थापन गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले त्यसको सुरुआत गरेका हुन् । खाना पकाउने ग्यासमा मात्रै मुलुकको ठूलो धनराशि बाहिरिएपछि सरकारले आन्तरिक रुपमा बिजुली खपत गराउने लक्ष्यका साथ बजेटमा नै नीतिगत प्रबन्ध गरेको हो । गत साउन महिनाभित्रै सिंहदरबारभित्रका सबै चमेनागृह तथा भोजनगृहहरुबाट एलपी ग्यास विस्थापन गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले सम्भव हुन सकेको थिएन । अर्थमन्त्री शर्माले आज अर्थ मन्त्रालयको क्यान्टिनबाट विद्युतीय चुल्होको प्रयोग गरिएको जानकारी दिँदै छिट्टै सबै मन्...
जंगलमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध

जंगलमा घाँस काट्न गएकाको मृत्यु भएपछि स्थानीयद्वारा सुर्खेत सडक अवरुद्ध

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
जंगलमा घाँस काट्न गएका दुई जनाको मृत्यु भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाका स्थानीयले सडक अवरुद्ध गरेका छन् । भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द र कवि ओली जंगली जनावरको आक्रमणमा परी मृत अवस्थामा भेटिएपछि स्थानीयले बबईमा सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रने सवारीहरु बबई पुल पारी र वारितर्फ रोकिएका छन् । चन्द र ओलीको शव घरदेखि करिब ५ सय मिटरको दुरीमा फेला परेको थियो । आइतबार बिहान करिब ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थायी प्रहरीचौकी बबईलाई खबर गरेका थिए ।...
प्यूठानमा जीप दुर्घटना तीन जनाको मृत्यु, १६ जना घाइते

प्यूठानमा जीप दुर्घटना तीन जनाको मृत्यु, १६ जना घाइते

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बाग्दुलाबाट डाम्रितर्फ जाँदै गरेको लु१ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका–६ मा अनियन्त्रित भई दुर्घटना हुँदा चालक २५ वर्षीय लुकेश थापासहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते १६ जनामध्ये ४ जनाको लुम्बिनी सिटी अस्पताल र २ जनाको मर्सिटि अस्पताल बुटवलमा उपचार भइरहेको छ । यस्तै, १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।...
नौं जनाको समूहबाट एक उदाहरणीय विश्व कीर्तिमानको प्रयास

नौं जनाको समूहबाट एक उदाहरणीय विश्व कीर्तिमानको प्रयास

ENGLISH, अन्तराष्ट्रिय, अर्थ, खेलकुद, ताजा अपडेट, पर्यटन, प्रदेश, प्रवास, मनोरन्जन, मल्टिमिडिया, मुख्य खबर, राजनीति, विचार/अन्तर्वार्ता, विज्ञान प्रविधि, शिक्षा, संगीत, संघ, समाचार, समाज, साहित्य, सुचना प्रबिधी, स्थानीय, स्वास्थ्य
नौं जनाको समूहले समता स्कूलको प्रांगणमा ४ हजार विद्यार्थी सामू एक नयाँ कीर्तिमानको प्रयास गरेको छ । श्रावण २९ गते समूहले १ मिनेट १२ सेकेन्ड ५६ मिली सेकेन्डमा १०१ जना विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ । विश्वमा यो एउटा नौलो तथा उत्कृष्ट उदाहरणीय कीर्तिमान हुने आयोजकको दाबी छ । विश्व किर्तीमानका लागि गनिका गुरुङ, रोशन कुमार, टिकवीर राई, चमरसिंह तामाङ, सुजना राई, अनिल बुर्जा मगर, सरला पन्थी, शिरिष्मा लामा र निर्णाय श्रेष्ठ एनएसकेू अभियानमा जोडिदै विभिन्न १० जिल्लाका स्कूलका विधार्थीहरूलाई १ वर्षको छात्रवृत्ति प्रदान गरिएको छ । यो विश्व कीर्तिमानको अवलोकन वर्ल्ड बुक अफ रेकर्ड, नेपालका अध्यक्ष सागर कट्वालले गर्नुभएको थियो । वहाँको अनुसार यस कार्यक्रमको श्रव्य दृश्य लन्डनमा पठाईनेछ र त्यसलाई अध्ययन गरि विश्व कीर्तिमानको उपाधि दिईनेछ । कार्यक्रमका सहभागी वरिष्ठ रयापर तथा समाजसे...