
खोटाङ, २६ बैसाख । नेपाली कांग्रेस खोटाङको सभापतिकोे जिम्मेवारी पुःन बिष्णुकुमार राईले पाएका छन् । २०७९ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै परेको उजुरीको आधारमा सभापतिबाट पदमुक्त भएका राई पुःन सभापतिको हैसियतमा फर्किएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिले बैसाख २४ गतेको पत्रमार्फत राईलाई सभापतिको हैसियतले दैनिक कामकाज गर्ने जिम्मेवारी प्रदान गरेको छ । (विस्तृत समाचार Views Of Nepal को पेजमा उपलव्ध छ ।)
